बाबाको माया (Father's Love)
- Administrator
- 2 hours ago
- 1 min read
कविता (Poem)
बाबा हजुरकोकाखमा म बस्न चाहान्छु

हजुरले दिएको हातको भात म खान चाहान्छु ।
(I want to sit in my father's lap,
I want to eat the rice fed by his hand.)
मेरो सानोमनलेछोरीको स्थान खोज्छ
यो मन बाबालाई सम्झेर धेरै रुन्छ ।
(My little heart seeks the place of a daughter,
This heart cries a lot remembering you, Father.)
पहिला पहिला मेरो बाबा मलाई समातेर धेरै रुनुहुन्थ्यो रे
मैले नबुझेर हजुर किन रुनुभएको ? भन्थे रे ।
(In the past, my father used to hold me and cry often,
They say I used to ask, "Why are you crying?"
because I didn't understand.)
अहिले सपना भयो मेरो बाबाको आवाज
मलाई हुन थाल्यो कोही नभएको आभास । ( २)
(Now, my father's voice has become a dream,
I have started to feel like I have no one at all.)
नाम : एलिसा
कक्षा : ४ (चार)




Comments